गोर्खा च्यानलको प्रणय दिवस

लन्डन । भ्यालेन्टाइन डे (प्रणय दिवस) आउन थोरै समय बांकी रहंदा बेलायतमा विभिन्न कार्यक्रम तय गरिएका छन् । १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे परेपनि सप्ताहन्त कयौं कार्यक्रम गर्न लागिएको हो । यो माहोललाई छोपेर गोर्खा स्टुडियोले एक कार्यक्रमको आयोजना गरेको थियो । गोर्खा स्टुडियोले आगामी १० फेब्रुअरी शनिबार सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल … Continue reading गोर्खा च्यानलको प्रणय दिवस